गोपिकृष्ण खनालको सम्झनामा २००४ – २०७५ विश्वको सर्वोच्च शिखर सगरमाथा

उद्देश्य

null

Social Work

सामाजिक कार्य
null

JOURNALISM

पत्रकारिता
null

LITERATURE

साहित्य
  • FEATURED

    गोपीकृष्ण स्मृति प्रतिष्ठान

    आजभन्दा एकहत्तर वर्ष अगाडी तेह्रथुम जिल्लाको सामथाड (खाम्लालुड) भन्ने ठाउँमा जन्म भई पुर्वोत्तर नेपालको झापा जिल्ला विर्तामोडमा विगत ४० औं वर्षदेखि साहित्य र पत्रकारिताको क्षेत्रमा कर्मथलो बनाउनु हुने स्व. गोपीकृष्ण खनालको गत श्रावण ४ गते २०७५ गते सडक दुर्घटनाबाट असामयिक निधन भयो । उहाँले विताउनु भएको सौम्य र सरल जो कोहीलाई प्रेरणादायी हुन सक्छ भन्दै उहाँको पारिवारिक सदस्यहरु श्रीमती र दुई छोराहरुद्वारा उहाँको तेह्रौं पुण्य तीथिमा गोपीकृष्ण स्मृति प्रतिष्ठानको जन्म भएको हो । थप पढ्नुस्

EVENTS AT Gopi Krishna Memorial Foundation

We will let you know, soon!

सम्झनाका शब्दहरू

शब्दसुमन

जोसिलो र जाँगरिलोपन उहाँमा थियो र प्रष्टवक्ता पनि हुनुहुन्थ्यो । तर, कुनै काम समाएपछि त्यो पार नलाईकन बीचमा कहिल्यै पनि छोड्नुहुन्नथ्यो । कुनै कुरा जचेन र पचेन भने त्यसको खुलेरै बिमति जनाउने बानी उहाँमा थियो ।

प्रेमप्रकाश फलाहारी

साहित्यिक एवं धार्मिक व्यक्तित्व

अग्रज पत्रकार गोपिकृष्ण खनालले समय सान्दर्भिक, रोचक, चोटिला र निर्भीक कलमका माध्यमबाट समाज र देशका लागि अथाह योगदान गरेका छन् ।

भुवन तामाङ

लेखक, झापा

भाषा, साहित्य, संस्कृति र पत्रकारिताको माध्यमबाट समाजको सौन्दर्य बढाउन सकिन्छ भन्ने दर्बिलो विश्वासलाई आफ्नो जीवनभर डगमगाउन नदिई नयाँ पुस्तामा चेतना प्रवाह गर्ने पूर्वी नेपालको एउटा स्मरणीय नाम हो– गोपीकृष्ण खनाल ।

केशव भट्टराई

पत्रकार, कञ्चनजंघा एफएम

हार्दिक श्रद्धाञ्जलि

तपाईं जहाँ हुनु भए पनि मृत आत्माको चिर शान्तिको कामना गर्दछौं । तपाईंको सम्झना सधैँ मनमष्तिस्कमा रही रहनेछन् ।


ताजा अपडेट

समाचार र गतिविधिहरू