All Posts by GK Memorial

गोपीकृष्ण स्मृति समाजसेवा पुरस्कार वितरण

झापाको बिर्तामोड–४ को गोपीकृष्ण स्मृति प्रतिष्ठानले समाजसेवा बिधाको गोपीकृष्ण स्मृति पुरस्कार वितरण गरेको छ । प्रतिष्ठानले आज (शनिवार) बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी क्याम्पसमा स्वर्गीय गोपीकृष्ण खनालको ७९ औं जन्मजयन्तीको अवसर पारेर समाजसेवा बिधाको पुरस्कार वितरण गरेको हो । प्रत्येक २ बर्षमा एउटा बिधाको पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानले यस बर्ष समाजसेवा

Read More

बिर्तामोडमा साहित्यिक लेखन तालिम

बिर्तामोड मिडिया रिसर्च सेन्टर र विरता रिडर्सको संयुक्त पहलमा बिर्तामोडमा एक दिने साहित्यिक लेखन तालिम सम्पन्न भयो। गोपिकृष्ण स्मृति प्रतिष्ठान, झापा साहित्य समाज, साहित्य पत्रकार मञ्च र इशा बुक्सको सहकार्यमा सम्पन्न उक्त तालिममा साहित्य लेखनका विभिन्न पक्ष, शैली तथा विधि सम्बन्धी प्रशिक्षण दिइएको थियो। प्रशिक्षक लेखक रमेश शायनले सहभागीहरूलाई साहित्य

Read More

झापामा संगीतसहित गजल मुशायरा

बिर्तामोड, झापा,मा पहिलो पटक गजल मुशायरा कार्यक्रम आयोजना भएको छ। नेपाल गजल फाउन्डेसनको मुख्य आयोजना र अन्तर्राष्ट्रिय नेपाली गजल फोरम, प्राञ्जल साधना केन्द्र, गोपिकृष्ण स्मृति प्रतिष्ठान र विराट रिडर्सको सहकार्यमा संगीतसहित गजल मुशायरा सम्पन्न भएको हो। शनिबार, जनवरी २७ गते, बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटको हलमा आयोजित गजल मुशायरामा राष्ट्रिय स्तरका डेढ

Read More

कोमल प्रसाद पोखरेललाई प्रतिष्ठित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान

गोपीकृष्ण स्मृति प्रतिष्ठानले एक महत्वपूर्ण घोषणा गर्दै, प्रख्यात नेपाली साहित्यकार कोमल प्रसाद पोखरेललाई प्रतिष्ठित गोपीकृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ। पत्रकार र साहित्यकार गोपीकृष्ण खनालको सम्झनामा स्थापना गरिएको यो पुरस्कार पत्रकारिता, साहित्य र सामाजिक सेवामा उत्कृष्ट योगदानको सम्मानमा प्रदान गरिन्छ I गोपीकृष्ण स्मृति पुरस्कार २०७५ सालमा स्थापना गरिएको हो

Read More

वरिष्ठ साहित्यकार कोमल प्रसाद पोखरेललाई गोपीकृष्ण स्मृति पुरस्कार प्रदान गरिने I

गोपीकृष्ण स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार कोमल प्रसाद पोखरेललाई प्रतिष्ठित गोपीकृष्ण स्मृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। यस पुरस्कारले प्रसिद्ध पत्रकार र साहित्यकार गोपीकृष्ण खनालको स्मृतिमा पत्रकारिता, साहित्य, र सामाजिक सेवामा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दछ। हालै बसेको प्रतिष्ठानको बैठकले पोखरेललाई साहित्य विधामा यस वर्षको सम्मानका लागि छनोट गरेको

Read More

गोपीकृष्ण स्मृति प्रतिष्ठानबाट सहयोग

झापा । बिर्तामोड झापा स्थित गोपीकृष्ण स्मृति प्रतिष्ठानले स्व. गोपीकृष्ण खनालको तेस्रो वार्षिक पुण्य तिथीका अवसरमा हिजो श्रावण ४ गते एक कार्यक्रमका वीच आर्थिक सहयोग गर्ने क्रममा रु. एकाउन्न हजारको चेक मंगल सेवा समिति भद्रपुरलाई हस्तान्तरण गरेको समाचार छ । ​मेची क्याम्पस भद्रपुरको प्राङ्गणमा पाँच जना पूर्वाञ्जल नेपाली साहित्यकारहरुको प्रतीमा

Read More