गोपीकृष्ण स्मृति प्रतिष्ठानको नाममा एउटा अक्षय कोष स्थापना गरी संचालन गर्ने अठोट लिईएको छ । यसै अन्तर्गत दुघर्टना वीमा वापत प्राप्त हुन आएको रकममा स्व. खनाल परिवारको तर्फबाट शत् प्रतिशत रकम थप गरी करिब बाह्र लाख बाइस हजारको अक्षय कोष स्थापना भई सकेको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट विभिन्न मनकारी व्यक्ति, संघ र संस्थाहरुबाट आजीवन सदस्य तथा सहयोग मार्फत प्राप्त भएको सहयोग रकमलाई थप गरी करिव पचास लाख सम्मको कोष बनाउने लक्ष्य राखिएको हुदा आफुलाई पायक पर्ने तलका विभिन्न माध्यम मार्फत सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा राखिएको छ । मनकारी ती सवै सहयोगी हातहरुलाई प्रतिष्ठान हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छ ।

- Paypal
- Recipients: gkmfoundations@gmail.com
- रेमिट्रयान्स वा बैंक मार्फत सोझै सहयोग नेपाल पठाउनु पर्दा

- बैंक : एनआईसी एशिया बैंक लिमिटेड
- खातावालाको नामः रुपादेवी खनाल
- बैंक खाता नं. : 0902957090352401
- ठेगाना : भद्रपुर रोड विर्तामोड – 4 झापा, नेपाल
- स्वीफ्ट कोड : NICENPKA
- बैंक शाखा कोड : 09
- (कृपया रेमिट्रयान्स पठाए पछि ईमेल बाट जानकारी गराउनुहोला )

Comments are closed.