Tagged as: गोपीकृष्ण खनाल

स्मृति प्रतिष्ठान : स्व. गोपीकृष्ण खनाल

मनोज खनाल नेपालका केही पुर्वाेत्तर जिल्लाहरुका नीलो आकाश र यस सुन्दर हराभरायुक्त धर्तीमा साहित्य, प्रकाशन र पत्रकारिता क्षेत्रमा आफ्रनो जीवनको ४०औँ वसन्त समाजसेवामा समर्पित एकजना श्रमजीवी तथा राष्ट्रप्रेमी व्यक्तित्वको भर्खरै दुखद अन्त्य भएको छ । मैले व्यक्तिगत रूपमा अझ स्पष्ट भन्नुपर्दा मलाई जन्म दिने प्रातस्मरणीय पीता श्री गुमाउन पुगेको छु

Read More