Tagged as: लोगो

आधिकारिक लागो सार्वजनिक

सन् २०१८ सेप्टेम्बरमा गोपी कृष्ण स्मृति प्रतिष्ठानले संस्थाको औपचारिक लोगो सार्वजनिक गरेको छ । लोगोमा पृथ्वी, किताब र प्रकाशको संयोजन छ । प्रतिष्ठानका लागि विभिन्न लोगोको डिजाइन गरिए पनि अन्त्यमा यो लोगो प्रयोग गर्ने निर्णय भएको थियो ।

Read More