समुदाय, सहकारी र सरकारको सामुहिक पहलमा झापामा स्थापना हुन लागेको पिसिआर परीक्षण प्रयोगशालाका लागि गोपीकृष्ण स्मृति प्रतिष्ठानले २५ हजार ११५ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ । प्रतिष्ठानले एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेत र सदस्यहरु केदार गिरी, मिजास पोखरेलको उपस्थितिमा उक्त रकम प्रदान गरेको हो । स्वर्गीय पत्रकार
